एनपिएलको तयारी अन्तिम चरणमा

१९ घण्टा अघि
0

एनपिएलका खेलहरूमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने प्रयास गरिएको जानकारी सचिव खड्काले दिए। मैदान परिसरमा थप दर्शक अटाउन मिल्ने स्थान पहिचान गरी आवश्यक संरचनात्मक परिवर्तन भइरहेको उनको भनाइ छ।

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिरदेखि सञ्चालनमा ल्याइने

१९ घण्टा अघि
0

विसं २०७८ असारमा उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलको पिलर भाँचिएपछि पुल जीर्ण अवस्थामा पुगेको थियो । पुल पुनःनिर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले लामो समयदेखि खोला तर्न डुङ्गाको सहारा लिनुपरेको थियो ।

महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

२ दिन अघि
0

दसैँ, तिहार र छठलगायत चाडबाड नजिकिँदै गर्दा अहिलेदेखि नै ओल खन्न र भण्डारण गर्न स्थानीय किसान लागेका छन् । खनेर थुपारेको ओल महिनौँसम्म ताजा रहन्छ ।

 

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिरदेखि सञ्चालनमा ल्याइने

१९ घण्टा अघि
0