विशेष रिपोर्ट

एसएसपी नवराज अधिकारी पुरस्कृत

657 Shares काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी र नागरिकमैत्री बनाउन उल्लेखनीय योगदान दिएको भन्दै ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारी पुरस्कृत भएका छन्। उपत्यका प्रहरी कार्यालयका […]
[sharethis-inline-buttons]
एसएसपी नवराज अधिकारी पुरस्कृत
657
Shares

काठमाडौं

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी र नागरिकमैत्री बनाउन उल्लेखनीय योगदान दिएको भन्दै ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारी पुरस्कृत भएका छन्।

उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीले उनलाई विशेष सम्मान प्रदान गरेका हुन् । सडक दु’र्घटना न्यूनीकरण, प्रभावकारी चेकजाँच अभियान तथा ट्राफिक व्यवस्थापनमा उत्कृष्ट नेतृत्व दिएको भन्दै अधिकारीलाई एक कार्यक्रम बीच सम्मान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर