विशेष रिपोर्ट

बलात्कार आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

0 Shares रुपन्देही— बलात्कार आरोपमा एक गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु एक महिला बलात्कार  उद्योग गरेको आरोपमा […]
[sharethis-inline-buttons]
बलात्कार आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

रुपन्देही— बलात्कार आरोपमा एक गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु एक महिला बलात्कार  उद्योग गरेको आरोपमा बिहीबार पक्राउ परेका हुन् ।

बुधबार एक  विवाहित महिलाले आफूलाई पालिका अध्यक्ष शुक्लाले जबरजस्ती करणी उद्योग गरेको आरोपमा उजुरी दिए पछि उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा दिउँसो ३ बजे कार्यालय आसपासबाट ल्याइएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

रातोपाटी डटकमको सहयोगमा

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर