document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 5003;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
सुर्खेत— जाजरकोटमा आज बिहान बस दुर्घटना भएको छ ।
दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जाजरकोटका डीएसपी मधु कुमार थापाका अनुसार दुर्घटनामा २७ जना घाइते छन् । घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।
नेपालगन्जदेखि जाजरकोटको रिडीबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराह चौक नजिक दुर्घटना भएको हो। घटनाको थप विवरण आउन बाँकी छ।









