document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2175;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
ढल्केवर- मगही भाषाका चर्चित गायक अनुरुप उपेन्द्र पन्डितको स्वरमा ‘गौवाके याद याबे’ गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ ।
मगही भाषालाई जगेर्ना गर्ने उद्देश्यले तयार गरिएको “गौवाके याद याबे” बोलको म्युजिक भिडियो ब्लगउ व्बलबपउगच युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
मगही भाषाका चर्चित गायक अनुरुप उपेन्द्र पन्डितको स्वर रहेको ‘गौवाके याद याबे’ बोलकोे यस म्युजिक भिडियोमा गीतमा मधेशका हास्य कलाकार प्रदिप महतोको प्रमुख भूमिका रहेको छ भने अन्य कलाकारमा अमिता सिंह, देवानन्द सिंह, बिनोद महतोलगायतका कलाकारको अभिनय रहेको छ ।
मगही भाषा संरक्षण सम्बद्र्धनका अभियानी फुलगेन मगहीकाअनुसार यो गीत बिहार पटनाका उदय शर्माले लेखेका हुन ।
समाजिक पीडा र समाजमा रहेका महत्वपूर्ण सामग्री झल्कीने गरी यो भिडियो बनाएको हो । भिडियो फुलगेन मगहीको प्रयासले बनेको हो भने म्यूजिक भिडियोको निर्देशन कृष्ण कुमार महतोले गरेका हुन । त्यसैगरी भिडियो मिक्सिन न्यमिक यादव, क्यमराम्यानमा बुधेश्वर रजक छने भने रावबरण महतो र अमरेश कुमार सिंहले आर्थिक सहयोग गरेका छन् ।









