document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 5076;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
म्याग्दी— म्याग्दीमा भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग जादै गरेको ग १ ज ७२५१ नम्बरको बोलेरो जीप सोमबार साँझ बेगस्थित घात्पा (औल)मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा गौमाया विक, दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्मा रहेका छन् ।

गौमाया रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् । घाइतेहरूलाई उपचारका लागि पोखरा पठाइएको छ।









