विशेष रिपोर्ट

गायक विजय दासको ‘एना रूइसक नइ जाउ हमर जान’ गीत सार्वजनिक [भिडिओ]

657 Shares धनुषा— चर्चित गायक विजय दासको ‘एना रूइसक नइ जाउ हमर जान’ मगही गीत सार्वजनिक भएको छ । गायक दासकै शब्द, संगीत र स्वर […]
[sharethis-inline-buttons]
गायक विजय दासको ‘एना रूइसक नइ जाउ हमर जान’ गीत सार्वजनिक [भिडिओ]
657
Shares

धनुषा— चर्चित गायक विजय दासको ‘एना रूइसक नइ जाउ हमर जान’ मगही गीत सार्वजनिक भएको छ ।

गायक दासकै शब्द, संगीत र स्वर रहेको उक्त मगही गीत बुधवार अप्पन मिडिया नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भर्साटाइल गायकका रुपमा परिचित दासको एकपछि अर्को गीतले चर्चा बटुलिरहेको छ । उनको जादुमय आवाजका धेरै फ्यान रहेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर