document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 456;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- नेपाल प्रहरीमा काठमाडौंका १६५ सहित देशभर ५२५ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रहरी प्रधान कार्यालयमा १३५ र काठमाडौं उपत्यकामा ३० सक्रिय संक्रमित छन् । यस्तै प्रदेश १ मा २४, प्रदेश २ मा ४८, वाग्मती प्रदेशमा ३४, गण्डकीमा १९, प्रदेश ५ मा ४४ र सुदूरपश्चिम प्रदेशमा चारजना सक्रिय संक्रमित छन् । हालसम्म १८७ जना डिस्चार्ज भएका छन् ।









