विशेष रिपोर्ट

विपद् व्यवस्थापनमा सरकार ‘हाई अलर्ट’मा छ : प्रधानमन्त्री ओली

657 Shares काठमाडौँ— वर्षा र बाढीका कारण विभिन्न क्षेत्रमा उत्पन्न भइरहेका मौसमजन्य विपद्को जोखिमप्रति चासो व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धार तथा राहत कार्यका […]
[sharethis-inline-buttons]
विपद् व्यवस्थापनमा सरकार ‘हाई अलर्ट’मा छ : प्रधानमन्त्री ओली
657
Shares

काठमाडौँ— वर्षा र बाढीका कारण विभिन्न क्षेत्रमा उत्पन्न भइरहेका मौसमजन्य विपद्को जोखिमप्रति चासो व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धार तथा राहत कार्यका लागि सरकार उच्च सतर्कतामा रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार फेसबुकमार्फत जानकारी दिँदै भने, ‘सरकारले विपद् व्यवस्थापन विभागलाई ुहाई एलर्टुमा राखेको छ। सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका स्वयंसेवकहरू आवश्यक साधन र उद्धार उपकरणसहित तैनाथ छन् र आफ्नो काम गरिरहेका छन् ।’

उनले विपद् सम्भावित क्षेत्रहरूमा खटिएका सुरक्षा निकायहरूसँग समन्वय गर्न सबैलाई आग्रह गर्दै सम्बन्धित सम्पर्क नम्बरहरू सार्वजनिक भइसकेको जनाएका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर