काठमाडौँ— पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ ।

नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।

यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ ।

अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip