विशेष रिपोर्ट

पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट

657 Shares काठमाडौँ— पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । यस […]
[sharethis-inline-buttons]
पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट
657
Shares

काठमाडौँ— पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ ।

नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।

यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ ।

अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर