काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले इन्टरनेटमा देखिएकाे समस्या रातभरमा समाधान भइसक्ने जानकारी दिएकी छिन् ।

देशभर इन्टरनेट अवरुद्ध भएपछि समाधानका लागि सिंहदरबारस्थित मन्त्रालयमा भएकाे छलफलबाट बाहिरिँदै गर्दा उनले जनताकाे सेवाका लागि सबै विकल्प खुला गरेर रातभरमा समाधान खाेजिने जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip