विशेष रिपोर्ट

रातभरमा इन्टरनेट समस्या समाधान हुन्छ : सञ्चारमन्त्री शर्मा

657 Shares काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले इन्टरनेटमा देखिएकाे समस्या रातभरमा समाधान भइसक्ने जानकारी दिएकी छिन् । देशभर इन्टरनेट अवरुद्ध भएपछि समाधानका […]
[sharethis-inline-buttons]
रातभरमा इन्टरनेट समस्या समाधान हुन्छ : सञ्चारमन्त्री शर्मा
657
Shares

काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले इन्टरनेटमा देखिएकाे समस्या रातभरमा समाधान भइसक्ने जानकारी दिएकी छिन् ।

देशभर इन्टरनेट अवरुद्ध भएपछि समाधानका लागि सिंहदरबारस्थित मन्त्रालयमा भएकाे छलफलबाट बाहिरिँदै गर्दा उनले जनताकाे सेवाका लागि सबै विकल्प खुला गरेर रातभरमा समाधान खाेजिने जानकारी दिइन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर