document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2623;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम— जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ देखि निषेधाज्ञा लगाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख २१ गते विहान ६: ००बजेदेखि वैशाख ३१ गते राति १२: बजेसम्म निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो ।











