विशेष रिपोर्ट

धनुषामा मंगलवारदेखि निषेधाज्ञा आदेश जारी

0 Shares जनकपुरधाम— जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ देखि निषेधाज्ञा लगाउने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन […]
[sharethis-inline-buttons]
धनुषामा मंगलवारदेखि निषेधाज्ञा आदेश जारी

जनकपुरधाम— जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ देखि निषेधाज्ञा लगाउने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख २१ गते विहान ६: ००बजेदेखि वैशाख ३१ गते राति १२: बजेसम्‍म निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर