विशेष रिपोर्ट

अदालतमा अख्तियारको छापा, ५० हजार घुससहित डिट्ठा पक्राउ

657 Shares धनुषा— रौतहट जिल्ला अदालत गौरमा अख्तियारले छापा हानेको छ । त्यसक्रममा रौतहट जिल्ला अदालतमा कार्यरत डिट्ठा लबकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले […]
[sharethis-inline-buttons]
अदालतमा अख्तियारको छापा, ५० हजार घुससहित डिट्ठा पक्राउ
657
Shares

धनुषा— रौतहट जिल्ला अदालत गौरमा अख्तियारले छापा हानेको छ ।

त्यसक्रममा रौतहट जिल्ला अदालतमा कार्यरत डिट्ठा लबकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

अख्तियारको हेटौडास्थित कार्यालयले ५० हजार घुससहित उनलाई पक्राउ गरेको हो । अदालतको फैसला बमोजिम दाखिला पुर्जी गरी जग्गा फुकुवा गराइ दिएबापत उनले सेवाग्राहीसँग घुस लिएको अख्तियारले बताएको छ ।

घुस लिँदै गरेको अवस्थामा अदालत परिसरबाटै अख्तियारले उनलाई उनलाई मंगलबार पौन ४ बजे पक्राउ गरेको हो ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर