विशेष रिपोर्ट

नागढुंगामा प्रहरीको माइकिङ्ग– ‘पहिरो पन्छाउने अवस्था छैन, काठमाडौँतर्फ फर्किनुहोला’

657 Shares काठमाडौँ— काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनका चालकहरूलाई ट्राफिक प्रहरीले काठमाडौँतर्फै फर्किन आग्रह गरेको छ ।  धादिङको विभिन्न स्थानमा पहिरो गएको र त्यसलाई तत्काल […]
[sharethis-inline-buttons]
नागढुंगामा प्रहरीको माइकिङ्ग– ‘पहिरो पन्छाउने अवस्था छैन, काठमाडौँतर्फ फर्किनुहोला’
657
Shares

काठमाडौँ— काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनका चालकहरूलाई ट्राफिक प्रहरीले काठमाडौँतर्फै फर्किन आग्रह गरेको छ । 

धादिङको विभिन्न स्थानमा पहिरो गएको र त्यसलाई तत्काल हटाउने स्थिति नरहेको भन्दै प्रहरीले काठमाडौँको प्रमुख नाका नागढुंगामा माइकिङ गर्दै काठमाडौँतर्फ नै फर्किएर सुरक्षित रहन आग्रह गरेको हो । 

अत्यधिक वर्षाको प्रक्षेपण भएकोले पहिरो पन्छाउन समय लाग्ने देखिएकोले  यस्तो आग्रह गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर