विशेष रिपोर्ट

सन्दीपको मुद्दामा बहस सकियो, आजै फैसला आउन सक्ने

657 Shares काठमाडौं— बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ ।  मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव […]
[sharethis-inline-buttons]
सन्दीपको मुद्दामा बहस सकियो, आजै फैसला आउन सक्ने
657
Shares

काठमाडौं— बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ । 

मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सन्दीपले दायर गरेको पुनरावेदनमा सबै पक्षको बहस सकिएको हो ।

बहस सकिएसंगै आजै फैसला आउने वकिलहरूले बताएका छन्। सुरुमा सन्दीपका वकिलले बहस गरेका थिए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर