विशेष रिपोर्ट

प्रहरीमा कार्यरत सरोजले गरे आदर्श विवाह

657 Shares फुलगेन मगही धनुषा— तराई मधेशमा अहिलेको समयमा बिहेको चटारोले मानिसहरु भोज खानमा व्यस्त छन् । जस्तो सुकै कठोर देशमा कानून बने पनि मानिसहरुले […]
[sharethis-inline-buttons]
प्रहरीमा कार्यरत सरोजले गरे आदर्श विवाह
657
Shares
  • फुलगेन मगही

धनुषा— तराई मधेशमा अहिलेको समयमा बिहेको चटारोले मानिसहरु भोज खानमा व्यस्त छन् ।

जस्तो सुकै कठोर देशमा कानून बने पनि मानिसहरुले लुकीछिपी दहेज लिने परम्परा कायम नै रहेको देखिन्छ ।

समाजमा शिक्षाको स्तर बढेपनि इच्छाको स्तर यथावत नै देखिन्छ । तर यसलाई मध्यनजर गर्दै महोत्तरीको बर्दिवास नगरपालिका –७ स्थित सरोज कुमार महतोले निःशुल्क बिबाह अर्थात आदर्श बिबाह गरेका हुन् ।

सानै उमेरदेखी मनमा प्रण गरेका सरोजले अहिलेकोआदर्श बिबाह गरेका हुन । सरोज महतो हाल नेपाल प्रहरीमा कार्यरत हुन ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर