विशेष रिपोर्ट

बहुदलीय व्यस्थापछि सप्तरीमा राप्रपाकाे पहिलो जित

657 Shares सप्तरी— जिल्लाकाे राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित गरेकाे छ । राजविराज नगरपालिका –१३ मा राप्रपाका अध्यक्ष पदका उम्मेदवार त्रिलोकी नाथ चौधरी ५६७ […]
[sharethis-inline-buttons]
बहुदलीय व्यस्थापछि सप्तरीमा राप्रपाकाे पहिलो जित
657
Shares

सप्तरी— जिल्लाकाे राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित गरेकाे छ ।

राजविराज नगरपालिका –१३ मा राप्रपाका अध्यक्ष पदका उम्मेदवार त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजय भएका छन् ।

यो बहुदलीय व्यस्थापछि राप्रपाकाे सप्तरीमा पहिलो जित हो ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर