विशेष रिपोर्ट

आईतबार मधेश प्रदेशमा सार्वजनिक विदा

657 Shares धनुषा : मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा दिइएको छ । प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आईतवार एकदिन सार्वजानिक विदाको घोषणा गरेको हो । […]
[sharethis-inline-buttons]
आईतबार मधेश प्रदेशमा सार्वजनिक विदा
657
Shares

धनुषा : मधेश प्रदेशमा आईतवार सार्वजनिक विदा दिइएको छ । प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आईतवार एकदिन सार्वजानिक विदाको घोषणा गरेको हो ।

अगामी फागुन १ गते मनाउन लागेको जनयुद्ध दिवसको अवसरमा एकदिन सार्वजनिक विदा दिएको मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए ।

शुक्रबार साँझ उनले एक विज्ञप्ती जारी गर्दै फागुन १ गते आइतबार २७औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशभर सार्वजनिक विदा दिइएको जानकारी गराएका हुन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर