विशेष रिपोर्ट

गृहमन्त्री र जनमत पार्टी प्रतिनिधिबीच छलफल

657 Shares काठमाडौं— गृहमन्त्री बालकृष्ण खाँणले सिके राउत नेतृत्वको जनमत पार्टीका प्रतिनिधिसँग छलफल गरेका छन् ।  गृहमन्त्री खाँणसँग उच्चस्तरीय समिति गठनसहित किसान आन्दोलनको मुद्दा सम्बोधन […]
[sharethis-inline-buttons]
गृहमन्त्री र जनमत पार्टी प्रतिनिधिबीच छलफल
जनमत पार्टीका अध्यक्ष सिके राउत र गृहमन्त्री बालकृष्ण खाँण । तस्बिरः फाइल फोटो
657
Shares

काठमाडौं— गृहमन्त्री बालकृष्ण खाँणले सिके राउत नेतृत्वको जनमत पार्टीका प्रतिनिधिसँग छलफल गरेका छन् । 

गृहमन्त्री खाँणसँग उच्चस्तरीय समिति गठनसहित किसान आन्दोलनको मुद्दा सम्बोधन गर्ने विषयमा छलफल भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताएका छन् । 

‘हाम्रो मागप्रति गृहमन्त्री सकारात्मक हुनुहुन्छ,’ चन्दन सिंहले भने, ‘माग जायज भएकोले प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ । तपाईँहरूको माग सम्बोधन गर्न मन्त्रिपरिषद्मा लैजान्छु भन्नुभएको छ ।’  -न्युज कारखाना 

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर