विशेष रिपोर्ट

जसपाका केन्द्रीय सदस्य राय नेसपा प्रवेश

657 Shares ढल्केवर- जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रामदहिन राय यादव नेपाल सद्भावना पार्टीमा प्रवेश गरेका छन् । मंगलबार नेसपा जिल्ला कार्यसमिति बाराले आयोजना गरेको […]
[sharethis-inline-buttons]
जसपाका केन्द्रीय सदस्य राय नेसपा प्रवेश

ढल्केवर- जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रामदहिन राय यादव नेपाल सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार नेसपा जिल्ला कार्यसमिति बाराले आयोजना गरेको नेताकार्यकर्ता तथा भेटघाट कार्यक्रमबीच जसपाका केन्द्रीय सदस्य यादव नेसपा प्रवेश गरेका हुन् ।

उनलाई नेसपाका केन्द्रीय अध्यक्ष रामकुमार महतोले अबिर माला लगाएर पार्टी प्रवेश गराए । नेसपा प्रवेश गरेका यादवलाई बारा जिल्ला कार्यसमितिमा अध्यक्ष पदको जिम्मेवारी दिइएको पार्टीका महासचिव नागेन्द्र सिंहले जानकारी दिए ।

महासचिव सिंहकाअनुसार यादवसँगै १२ जना विभिन्न पार्टी परित्याग गरी आएका नेताकार्यकता नेसपा प्रवेश गरेको बताए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर