काठमाडाैं— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेटवार्ता गरेका छन् ।

शनिवार बिहान दुवै नेताबीच भेटवार्ता भएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए । भेटवार्तामा प्रकाण्ड समेत सहभागी थिए ।

यसअघि विप्लवले अधिकांश राजनीतिक दलका नेतृत्वसँग भेटवार्ता गरिसकेका छन् । विप्लवले शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापालाई भेटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip