document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2627;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
ढल्केवर— धनुषाको मिथिला नगरपालिकामा पिछडावर्ग ओबिसी महासभाको नगरस्तरिय कमिटी गठन भएको छ ।
शनिवार धनुषाको ढल्केवरमा पिछडावर्ग ओबिसी महासभाको केन्द्रीय उपाध्यक्ष सुरेश यादवको अध्यक्षतामा भएको एक भेलाले रामजी साहको अध्यक्षतामा १९ सदस्यीय नगरस्तरिय कमिटी गठन भएको हो ।
गठित समितिको उपाध्यक्षमा संगम कुमारी महतो अर्का उपाध्यक्षमा सावित्री देवी, कोषाध्यक्षमा उर्मीला देवी ठाकुर, सचिवमा वकिल कुमार महतो र सहसचिवमा फुलवती कुमारी महतो रहेका छन् ।
समिति गठन गर्ने क्रममा पिछडावर्ग ओबिसी महासभा केन्द्रीय अध्यक्ष राम कुमार महतो, केन्द्रीय सहमहासचिव नागेन्द्र सिंह, नेपाल पिछडावर्ग युवा संघका केन्द्रीय अध्यक्ष राजु कुमार सिंहलगायतको उपस्थिती रहेको थियो ।









