document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2124;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
महोत्तरी- स्थानीय प्रशासन र सर्वपक्षीय वार्ता समितिबीच बुधवार ४ बुँदे सहमति भए पनि बिहीवार समेत बर्दिबासमा विरोध प्रदर्शन जारी छ ।
बुधबार साँझा स्थानीय प्रशासन र सर्वपक्षीय वार्ता समितिबीच ४ बुँदे सहमति भएको थियो। वार्तापश्चात बिहीबार बर्दिबासको अवस्था समान्य भए पनि स्थनीयले प्रहरी प्रशासन विरुद्धको प्रदर्शन जारी राखेका छन्।









