document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1844;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
सिरहा- सिरहाबाट प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
धनगढीमाई नगरपालिका वडा नम्बर १४ बस्ने ३७ वर्षीय बुद्धबहादुर तामाङलाई १० किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
को.९ प. २१९५ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई धनगढीमाई नगरपालिका-१४ भालुटार सखुवाचौरीबाट गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीको टोलीले पक्राउ गरेको सिराहाका प्रहरी प्रबक्ता शालिग्राम शर्माले बताए ।
गाँजासहित पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।









