document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1351;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
बुटवल- प्रदेश ५ को प्रदेशसभामा सरकारले दाङ राजधानी प्रस्तावको विरोध गर्ने नेकपा निकट ३५ विभिन्न व्यवसायी संघ, समाजिक संस्था प्रतिनिधीहरुले राजीनामा दिने घोषणा गरेका छन् ।
उनीहरुले आज बुटवलमा पत्रकार सम्मेलन गर्दे बुटवल हरेक दृष्टिकोणले पायक पर्ने भएपनि पार्टीले गतल निर्णय गरेको अरोप लगाउँदै उनीहरुले पार्टी सदस्यबाट राजीनामा बुझाउने घोषणा गरेका छन् ।









