विशेष रिपोर्ट

गत २४ घण्टामा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि

657 Shares काठमाडौं- नेपालमा थप १२०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा शनिबार प्रवक्ता जागेश्वर गौतमले पछिल्लो […]
[sharethis-inline-buttons]
गत २४ घण्टामा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- नेपालमा थप १२०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा शनिबार प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा  १० हजार ३३३ पीसीआर परीक्षण गर्दा १ हजार २०४ कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

योसहित कुल कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । यसमध्ये ४५ हजार २६७ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

गत २४ घण्टामा १ हजार ४४७ कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर