document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1012;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- महोत्तरीमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा शुक्रबार महोत्तरीको मनरासिसबा नगरपालिका बथनाहाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उच्च रक्तचापका दीर्घरोगी ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उपचारको लागि गरेको भदौ १९ गते प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका ती पुरुषको शुक्रबार बिहान मृत्यु भएको प्रदेश २ समाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशाशक विजय झाले जानकारी दिए ।
उनलाई उपचारको लागि ल्याएपछि स्वाब परिक्षण गरेपछि कोरोना पुष्टि भएको थियो । यो संगै महोत्तरीमा कोरोनाबाट मृत्युु हुनेको संख्या १२ पुगेको छ ।
साभारः टुडेपाटी









