document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 876;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
वीरगञ्ज- पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
कोरोनाको संक्रमणबाट पकाहामैनपुर गाउँपालिका–२ का ७५ वर्षीय पुरुषको उपचारका क्रममा अस्थायी कोभिड अस्पताल गण्डकमा मृत्यु भएको हो ।
गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहका अनुसार ती पुरुषको गएराति साढे ११ बजे मृत्यु भएको हो ।
ती पुरुषलाई कोरोना पुष्टि भएपछि गत भदौ ५ गते अस्थायी कोभिड अस्पताल गन्डकमा भर्ना गरिएको थियो ।









