विशेष रिपोर्ट

पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण पुष्टि

657 Shares काठमाडौं- नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३०३  महिला र ५९६ पुरुष गरी ८९९ संक्रमित […]
[sharethis-inline-buttons]
पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३०३  महिला र ५९६ पुरुष गरी ८९९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजा ८२२ रहेको छ ।

पछिल्लो  त्यसैगरी हालसम्म २१ हजार ४१० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर