विशेष रिपोर्ट

सिरहाको एकै नगरपालिकाका उपप्रमुख र अधिकृतलाई कोरोना संक्रमण

657 Shares सिरहा- सिरहाको एकै नगरपालिकाका उपप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ । कल्याणपुर नगरपालिकाका उपप्रमुख रोहिनी कुमारी यादव र […]
[sharethis-inline-buttons]
सिरहाको एकै नगरपालिकाका उपप्रमुख र अधिकृतलाई कोरोना संक्रमण

सिरहा- सिरहाको एकै नगरपालिकाका उपप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कल्याणपुर नगरपालिकाका उपप्रमुख रोहिनी कुमारी यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासलाई कोरोना संक्रमण भएको हो ।

कोरोना संक्रमित उपप्रमुख यादव अहिले होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर