विशेष रिपोर्ट

भारतमा एकैदिन ६८ हजार भन्दा बढीमा कोरोना संक्रमण

657 Shares एजेन्सी- भारतमा एकैदिन ६८ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएकाे छ । भारतमा एकैदिन ६८ हजार पाँच सय भन्दा धेरैमा कोरोना सङ्क्रमण भएको […]
[sharethis-inline-buttons]
भारतमा एकैदिन ६८ हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी- भारतमा एकैदिन ६८ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएकाे छ ।

भारतमा एकैदिन ६८ हजार पाँच सय भन्दा धेरैमा कोरोना सङ्क्रमण भएको र नौ सय ८१ जनाकाे ज्यान गएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

भारतमा अहिलेसम्म २९ लाख चार हजार भन्दा धेरैमा सङ्क्रमण हुँदा ५४ हजार नौ सय ७५ जनाको ज्यान गैसकेको छ ।

विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट एकैदिन पाँच हजार छ सय १७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या सात लाख ९५ हजार आठ सय भन्दा धेरै भएको छ ।

दुई करोड २८ लाख आठ हजार भन्दा धेरैमा सङक्रमण भएकोमा एक करोड ५४ लाख ९१ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर