document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 543;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस भदौ १ देखि १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आइतार सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम गर्ने, भर्चुअल कक्षा सञ्चालन गर्ने र जनसम्पर्क हुने सेवाका कार्य बन्द गर्ने जनाएका हुन् ।
यस्तै अनलाइन, भर्चुल वा विद्युतिय माध्यमबाट सेवा प्रवाह गर्न नहुने र वढी जनसम्पर्क हुने कार्यहरु स्थगित गर्ने समेत जनाएको छ ।









