document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 523;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- नेपाल प्रहरीका दुई जना डिआइजीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
महाराजगञ्जस्थित प्रहरी अस्पतालमा गरिएको परीक्षणमा प्राविधिकतर्फका दुई डिआइजीमा संक्रमण भेटिएको हो ।
बिहीबार गरिएको अस्पतालका कर्मचारीहरूको कोरोना परीक्षणको शनिबार बिहान आएको रिपोर्टमा दुई जनामा संक्रमण पुष्टि भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए । संक्रमितहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको उनले बताए ।
आइतबारसम्म प्रहरी हेडक्वार्टरका एक सय ५५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।









