document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 349;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ ।
त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ । मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा :
धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।
धेरै तातो र धेरै चिसो नखाने ।
मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।
हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।
मुखमा खानेकुरा राखेर नसुत्ने ।
बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।
बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।
रेसा भएको र पोसिलो खानेकुरा खाने ।
पानी प्रशस्त पिउने ।
वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ ।
नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।
फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।
हरेक ५ महिनामा दाँत जँचाउने ।
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ । मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा :
धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।
धेरै तातो र धेरै चिसो नखाने ।
मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।
हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।
मुखमा खानेकुरा राखेर नसुत्ने ।
बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।
बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।
रेसा भएको र पोसिलो खानेकुरा खाने ।
पानी प्रशस्त पिउने ।
वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ ।
नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।
फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।
हरेक ५ महिनामा दाँत जँचाउने ।
प्लस टिप्स
डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ । मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो ।
डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ । मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो ।