विशेष रिपोर्ट

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

657 Shares काठमाडौं- गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाव परिक्षणमा तीनजना महिला र […]
[sharethis-inline-buttons]
गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाव परिक्षणमा तीनजना महिला र पाँच जना पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका २ जना महिला र २ जना पुरुष, तनहुँको बन्दीपूर नगरपालिकाका २ जना पुरुष र बागलुङको बागलुङ नगरपालिकाका १ जना महिलामा कोरोना संक्रमण देखिएको छ । यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या एक हजार ६ सय ३१ पुगेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर