document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 285;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
पुर्वी नेपालका पहाडी गाउँठाँउ, लेकबेंसी, खोलानालालाई सम्बोधन गरिएको यो गीतले पाँचथर जिल्लाको नावा खोलादेखि लिएर धनकुटाको राजारानी सम्मलाई समेटी आन्चलिकता र ग्रामीण परिवेशलाई दर्साउन सफल भएको छ ।
नेपाली पुर्वेली लोकभाकाको यो गीतले श्रोताहरुको मनमा बास पाउने दाबी गायक लामाले गरेका छन् ।
गीतको शब्द-संकलन पारस लामा/योगेस वानु राईले गरेका हुन् भने संगीत-पदम घिसिङको रहेको छ । यसको एरेन्ज/मिक्सिङ/मास्टरिङ-भिम केरुङ लिम्बुले गरेका छन् भने सिनपोन्सी रेकर्डीङ स्टुडियो विर्तामोडमा रेकर्डीस-भिम लिम्बुले रेकर्डीङ गरेका छन् । दाजुबहिनीको यो युगलगीत १५ साउनमा युट्युब मार्फत सार्वजनिक गरिएको हो ।









