विशेष रिपोर्ट

सुनको भाउ तोलामा ७ सय रुपैयाँ घट्यो

657 Shares काठमाडौं- सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल […]
[sharethis-inline-buttons]
सुनको भाउ तोलामा ७ सय रुपैयाँ घट्यो

काठमाडौं- सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको छ ।

सुनको भाउ आज तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन ।

चाँदी आज पनि तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर