विशेष रिपोर्ट

पत्रकार राजकरण महतोलाई प्रधानमन्त्री ओलीको बधाई

657 Shares काठमाडाैं— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोलाई सफल कार्याकालका लागि शुभकामना दिएका छन् । सोमवार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री […]
[sharethis-inline-buttons]
पत्रकार राजकरण महतोलाई प्रधानमन्त्री ओलीको बधाई
657
Shares

काठमाडाैं— प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोलाई सफल कार्याकालका लागि शुभकामना दिएका छन् ।

सोमवार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार शुभकामना तथा बधाई दिएका हुन् ।

सात दशकको नेपाल पत्रकार महासंघको ईतिहासमा महोत्तरी जिल्लाबाट केन्द्रीय सदस्यमा पत्रकार महतो निर्वाचित भएसंगै महोत्तरीले पहिलोपटक केन्द्रमा प्रतिनिधित्व पाएको थियो ।

१५ वर्षदेखि पत्रकार महतो महोत्तरीको बर्दिबासबाट पत्रकारी सुरु गरेका थिए । उनी पत्रकारीका माध्यमबाट आवाजविहिनीहरुको सवाललाई बुलन्द पार्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले नवनिर्वाचित केन्द्रीय समितिलाई बधाई र शुभकामना दिन बालुवाटर बोलाएका थिए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर