ढल्केवर— सरकारले तराई समृद्धी कार्यक्रमलाई १ अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्दै तराई मधेसको समृद्धिका लागि उक्त बजेट विनियोजन गरिएको बताए ।

‘तराई मधेसका सीमान्तिकृत तथा पिछडिएको क्षेत्रको आर्थिक सामाजिक तथा सशक्तीकरणका लागि तराई मधेस समृद्धि कार्यक्रम गर्न १ अर्ब छुट्याएको छु,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय