document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 677;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउने संख्या ८ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ८ सय ४६ जनाको मृत्यु भएसँगै विश्वभर ज्यान गुमाउने संख्या ८ लाख २ हजार ३ सय ८४ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४९ हजार नयाँ संक्रमित थपिएपछि विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३१ लाख नाघेको छ ।
यसैगरी विश्वभर १ करोड ५७ लाख कोरोना संक्रमित निको भएका छन् भने ६६ लाख संक्रमित उपचाररत रहेका छन् ।









