विशेष रिपोर्ट

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

657 Shares काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना भाइरसको […]
[sharethis-inline-buttons]
नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट एक महिला र १० पुरुषको मृत्यु भएको हो ।

मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानसहितका ११ जिल्लामा एक-एक जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

पालमा शुक्रबार थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने  कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । संक्रमितमध्ये १८ हजार २१४ जना निको भएर घर फर्किएका छन् ।

 

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर