विशेष रिपोर्ट

नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि

657 Shares काठमाडौं-  नेपालमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ […]
[sharethis-inline-buttons]
नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं-  नेपालमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७०७ संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । संक्रमितमध्ये १७ हजार ९६४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १२६ जनाको मृत्यु भएको छ ।

प्रवक्ता गौतमका अनुसार बिहीबारमात्रै २५९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर