document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 596;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
सप्तरी- सप्तरीमा बुधबारदेखि थप १३ दिनका लागि निषेधाज्ञा थपिएको छ ।
मंगलवार जिल्ला सुरक्षा समितीले कोरोनाको जोखिम कायमै रहेकाले जारी निषेधाज्ञालाई भदौ १५ गते सम्मका लागि बढाउन निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।
कोरोना भाइरसको जोखिम बढेसँगै स्थानीय प्रशासनले साउन ८ गतेदेखि भदौ २ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।









