विशेष रिपोर्ट

मटिहानी-६ मा लोसपाका अंसारी विजयी

657 Shares महोत्तरी— महोत्तरीको मटिहानी नगरपालिका-६ मा लोकतान्त्रिक समाजवादी पार्टीको प्यानल विजयी भएको छ । लोसपाबाट वडाध्यक्षका उम्मेदवार कलिम अंसारी १२७ मतान्तरले निर्वाचित भएका हुन् […]
[sharethis-inline-buttons]
मटिहानी-६ मा लोसपाका अंसारी विजयी
657
Shares

महोत्तरी— महोत्तरीको मटिहानी नगरपालिका-६ मा लोकतान्त्रिक समाजवादी पार्टीको प्यानल विजयी भएको छ ।

लोसपाबाट वडाध्यक्षका उम्मेदवार कलिम अंसारी १२७ मतान्तरले निर्वाचित भएका हुन् । उनले ५१३ मत पाएका छन् ।

उनका निकतम प्रतिद्वन्द्धी नेकपा माओवादी केन्द्रका मोहम्मद जाकिर अंसारीले ३८६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर