महोत्तरी— वर्दिबास नगरपालिकामा एक महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छिन् ।

वडा नम्बर ७ बाट कुनै पनि महिलाहरूले मनोनयन दर्ता नगरेपछि माओवादी केन्द्रबाट उम्मेदवार बनेकी दलित महिला सदस्य कलिमाया निर्वाचित भएको निर्वाचन कार्यालय बर्दिबासले जनाएको छ ।

बर्दिबास नगरपालिकामा निर्बिरोध निर्वाचित हुने उनी पहिलो महिला जनप्रतिनिधि बनेकी छन ।

बर्दिबास नगरपालिकामा माओवादी केन्द्रलाई माया गर्ने भएकाले आफू मात्र नभएर माओवादी केन्द्रका सबै उम्मेदवार विजय हुने उनको दबी छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Skip