विशेष रिपोर्ट

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ हजार नाघ्यो

657 Shares एजेन्सी- भारतमा कोरोनाबाट संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ४८ हजार ४० कोरोना संक्रमितको […]
[sharethis-inline-buttons]
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ हजार नाघ्यो

एजेन्सी- भारतमा कोरोनाबाट संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ४८ हजार ४० कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

२४ लाख ६१ हजार १९० जनामा कोरोना संक्रमण देखिसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधीमा १ हजार ७ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर