विशेष रिपोर्ट

नागरिकताको समस्या रोजी–रोटीसँग जोडिएको छ : अध्यक्ष महतो

657 Shares काठमाडौं— नेपाल सद्भावना पार्टीका केन्द्रिय अध्यक्ष रामकुमार महतोले नागरिकताको समस्या रोजी–रोटीसँग जोडिएको बताएका छन् । सोमवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै […]
[sharethis-inline-buttons]
नागरिकताको समस्या रोजी–रोटीसँग जोडिएको छ : अध्यक्ष महतो

काठमाडौं— नेपाल सद्भावना पार्टीका केन्द्रिय अध्यक्ष रामकुमार महतोले नागरिकताको समस्या रोजी–रोटीसँग जोडिएको बताएका छन् ।

सोमवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष महतोले नागरिकता प्रमाण–पत्रको समस्या दिन–प्रतिदिन जटिल अवस्थामा गइरहेको उल्लेख गरे ।

उनले भने, ‘नागरिकताको समस्या रोजी–रोटीसँग जोडिएको छ ।’ नागरिकताको समस्या समाधान र समान नागरिकको अधिकारको लागि भएको उनको भनाई थियो ।

उनले नागरिकताको समस्या तत्कालै समाधान गर्न सरकारसँग आग्रह गरे ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर